Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

लामो समय भयो ह्वाट्सयाप डाउन, पुन सुरु हुन थाल्यो

लामो समय भयो ह्वाट्सयाप डाउन, पुन सुरु हुन थाल्यो

आर्थिक पत्र
मंगलवार, कार्तिक ८ २०७९
  • काठमाडौं । विश्वभर चर्चित मेसेजिङ एप ह्वाट्सयाप डाउन भएको छ । झन्डै तीन घन्टा डाउन भएको ह्वाट्सयाप अब केही ठाउँमा काम गर्न थालेको बताउन थालिएको छ ।

    ह्वाट्सयाप डाउन भए पछि सामाजिक सन्जालहरुमा यो ट्रेन्डिङसमेत हुन थालेको थियो ।

    ह्वाट्सयापको मूल कम्पनी मेटाका प्रवक्ताले आफूहरुले ह्वाट्सयाप नचलेको थाहा पाएको र यसको मर्मत गरिरहेको बताएका छन् । उनले जतिसक्दो छिटो यो सबैलाई चल्ने बनाउने तयारी गरेको पनि बताएका छन् ।

    ह्वाट्सयापमा आज दिउँसोदेखि मेसेज आदानप्रदानसमेत हुन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार