Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

थप १६ जनामा कोरोना संक्रमण पुष्टि

थप १६ जनामा कोरोना संक्रमण पुष्टि

आर्थिक पत्र
शनिवार, कार्तिक १९ २०७९
  • काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२७६ जनामा गरिएको नमुना परीक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा १७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा ५६२ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार