Logo

Nov 08 2026

Nov 08 2026 | २०८३ कार्तिक २३ गते

images

प्रसारण लाइनमा अवरोध गर्ने रुखका हाँगा हटाउँदै महानगर

प्रसारण लाइनमा अवरोध गर्ने रुखका हाँगा हटाउँदै महानगर

आर्थिक पत्र
सोमवार, कार्तिक २८ २०७९
  •  काठमाडौं । काठमाडौं महानगरपालिकाले हाइटेन्सन लाइन (उच्च भोल्टेज ट्रान्समिसन लाइन) मा अवरोध गर्ने रुखका हाँगा हटाउन थालेको छ । महानगरले विद्युत प्राधिकरणबाट सभागृह हुँदै पद्मोदय मोडसम्म रुखको हाँगा हटाउन थालेको हो ।

    images

    विद्युत प्राधिकरणको अनुरोधपछि प्राधिकरणसँगै सहकार्य गरेर महानगरको जुद्ध बारुण यन्त्र कार्यालयले हाँगा हटाउन जनशक्ति र उपकरण परिचालन गरेको महानगरले जनाएको छ । काटिएका हाँगाहरु वातावरण तथा कृषि विभागका गाडी प्रयोग गरेर व्यवस्थापन गरिएको महानगरको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार