Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सानिमा जिआइसी इन्स्योरेन्सले खुलायो रोजगारको अवसर

सानिमा जिआइसी इन्स्योरेन्सले खुलायो रोजगारको अवसर

आर्थिक पत्र
बिहिवार, मंसिर १ २०७९
  • काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनी विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

    इन्स्योरेन्सले म्यानेजरियल लेभल अन्तर्गत मार्केटि र अफिसर लेभल अन्तर्गतको मार्केटिङामा कर्मचारी माग गरेको हो । सो पदहरुका लागि कम्पनीले न्यूनतम स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

    साथै स्नाकोत्तर तह उत्तीर्णका लागि विशेष प्राथमिकता हुने कम्पनीले जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले १५ दिनभित्र कम्पनीको इमेल hrd@sgic.com.np मार्फत दरखास्त दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार