Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

थप १० जनामा कोरोना संक्रमण पुष्टि

थप १० जनामा कोरोना संक्रमण पुष्टि

आर्थिक पत्र
शुक्रवार, मंसिर ९ २०७९
  • काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८१ जनामा गरिएको नमुना परीक्षणमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा २८ जना संक्रमण मुक्त भएका छन् । नेपालमा ३२७ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार