Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सिन्धु विकास बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

सिन्धु विकास बैंकद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

आर्थिक पत्र
बुधवार, मंसिर १४ २०७९
  • काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

    बैंकले ब्रान्च म्यानेजर, चार्टेट अकाउन्टेड र रिलेसनशिप म्यानेजर पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

    इच्छुक उम्मेदवारले बैंकको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार