Logo

Oct 30 2026

Oct 30 2026 | २०८३ कार्तिक १४ गते

images

आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

आर्थिक पत्र
शुक्रवार, बैशाख २३ २०७९
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेर शुक्रबार ९८ हजार रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।  

    त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । बिहिबार तोलामा एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २५ रुपैयाँले घटेर १ हजार २८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार