Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

वर्ल्ड कप प्रसारणको इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आबद्ध

वर्ल्ड कप प्रसारणको इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आबद्ध

आर्थिक पत्र
बिहिवार, मंसिर १५ २०७९
  • काठमाडौं । नेपालमा हाल प्रसारण भईरहेको विश्व कपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध भएको छ । उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय, आकर्षक प्याकेज हाल डिशहोम फाईवरनेटले प्रदान गरि रहेको छ ।

    डिशहोम फाईवरनेटको उच्च गति संगै ग्राहकहरुले ITV मा विश्व कपको प्रशारणको मज्जा पनि सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार