Logo

Oct 30 2026

Oct 30 2026 | २०८३ कार्तिक १४ गते

images

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

आर्थिक पत्र
आइतवार, बैशाख २५ २०७९
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर आइतबार ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९८ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।  

    त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । शुक्रबार तोलामा एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ रुपैयाँले बढेर १ हजार २८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार