Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एससिटिको क्युआर मार्फत बीग डिजिटलमा भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट पाइने

एससिटिको क्युआर मार्फत बीग डिजिटलमा भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट पाइने

आर्थिक पत्र
शुक्रवार, मंसिर १६ २०७९
  • काठमाडौं । बीग डिजिटल स्टोरको साइबर विक अफरमा स्मार्ट चोइस टेक्नोलोजिज (एससिटि) को स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा छुट प्राप्त हुने भएकाे छ ।

    मङ्सिर १३ गतेबाट शुरु भएको साइबर विक नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा ल्यापटप, मोबाईल र अन्य सामानहरु खरिद गर्न सक्नेछन् ।

    आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १० प्रतिशत छुट, १ हजारसम्म मात्र पनि प्राप्त गर्न सक्नेछन् ।

    ग्राहकहरुले सो अफर बीग डिजिटलको स्टोरहरुमा मात्र पाउने कम्पनीले जनाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार