Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एनसेलको सेवा अवरुद्ध

एनसेलको सेवा अवरुद्ध

आर्थिक पत्र
बिहिवार, मंसिर २२ २०७९
  • काठमाडौं । एनसेल सेवा अवरुद्ध भएको छ । कास्कीको पोखरा साइडमा एनसेल सेवा अवरुद्ध हुँदा लाखौं एनसेल प्रयोगकर्ताहरु समस्यामा परेका छन् ।

    पोखरा आसपासका सडक निर्माणको क्रममा अप्टिकल फाइबर काटिदा सेवा अवरुद्ध हुन पुगेको एनसेलले बताएको छ । सो पश्चात् गण्डकी क्षेत्रका केही जिल्लाहरुमा एनसेल सेवा अवरुद्ध हुन पुगेको हो 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार