Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

काठमाडाैंमा मेलम्ची खानेपानी पुनः वितरण

काठमाडाैंमा मेलम्ची खानेपानी पुनः वितरण

आर्थिक पत्र
शुक्रवार, मंसिर २३ २०७९
  • काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यकाको खानेपानीको समस्या दीर्घकालीन रूपमा अन्त्य गरिने बताएका छन् । शुक्रबार मेलम्ची खानेपानीको पुनः वितरण कार्यक्रममा बोल्दै उनले काठमाडौंमा १२ महिना नै पानी वितरण गरिने बताए ।

    images

    उनले भने, 'काठमाडौं उपत्यकाको खानेपानीको समस्या पटक पटक दोहोरिन दिनु हुँदैन। यसलाई दीर्घकालीन रूपमा  अन्त्य गर्नुपर्छ ।' मन्त्री चौधरीले मेलम्चीको विकल्पको रूपमा याङ्ग्री, लार्के, सिस्नेरी, महादेव र ठोस्ने खोलाको पानी ल्याउन सकिने पनि उल्लेख गरे । उनले सो कार्यका लागि आफ्नै कार्यकालमा पहल थाल्नेसमेत बताएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार