Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

थप ५ जनामा कोरोना पुष्टि

थप ५ जनामा कोरोना पुष्टि

आर्थिक पत्र
शुक्रवार, मंसिर २३ २०७९
  • काठमाडौं।  स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । पछिल्लो २४ घण्टाको कोरोना संक्रमण विवरण सार्वजनिक गर्दै मन्त्रालयले ९२५ जनाको नमूना परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको जनाएको हो । 

    यस अवधिका १४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल नेपालमा ५१ जना संक्रिया संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा ८२५ जनाले कोभिडविरुद्धको खोप लगाएको पनि उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार