Logo

Nov 08 2026

Nov 08 2026 | २०८३ कार्तिक २३ गते

images

१ सय २० किलोग्राम गाँजा बरामद

१ सय २० किलोग्राम गाँजा बरामद

आर्थिक पत्र
आइतवार, मंसिर २५ २०७९
  • उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले १२० किलोग्राम गाँजा बरामद गरेको छ । कटारी नगरपालिका– ६ साँगुरीमा प्रहरीले ६ बोरा गाँजा बरामद गरेको हो ।

    images

    गाँजा बोकेका मान्छे भने फरार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक राकेशकुमार पोदारले जानकारी दिए । 

    कटारी नगरपालिका– ६ साँगुरीमा प्रहरी चौकी रिस्कुबाट खटिएको गस्ती टोलीलाई देखेपछि गाँजा ओसारपसारमा संलग्न व्यक्ति गाँजा फालेर भाग्ने क्रममा सो गाँजा बरामद भएको हो । 
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार