Logo

Oct 30 2026

Oct 30 2026 | २०८३ कार्तिक १४ गते

images

आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

आर्थिक पत्र
बुधवार, बैशाख २८ २०७९
  • काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको भाउ घटेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको भाउ बुधबार तोलामा १ हजार रुपैयाँले घटेर ९७ हजार रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९६ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।  

    त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । मंगलबार तोलामा एक हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ३० रुपैयाँले घटेर एक हजार २४५ मूल्य कायम भएको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार