Logo

Nov 08 2026

Nov 08 2026 | २०८३ कार्तिक २३ गते

images

नक्कली नोटसहित एक जना पक्राउ

नक्कली नोटसहित एक जना पक्राउ

आर्थिक पत्र
सोमवार, मंसिर २६ २०७९
  • काठमाडौं । प्रहरीले नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत पलिया बस्ने ३६ वर्षीय ब्रिजेस गुप्ता रहेका छन् । धनगढी उपमहानगरपालिका–१ पशुपति टोलबाट पाँच सय रुपैयाँ दरको नाै थान नक्कली नोटसहित गुप्ता पक्राउ परेका हुन् ।

    images

    जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पशुपति टोल नजिकैको जय श्री चण्डिका ट्रेडस एण्ड सप्लायर्समा रक्सी खरिद गर्न आएका गुप्ताले नक्कली नोट ल्याएको भन्ने जानकारी प्राप्त हुनासाथ उनलाई पक्रउ गरेको हो । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार