Logo

Nov 08 2026

Nov 08 2026 | २०८३ कार्तिक २३ गते

images

१० किलो गाँजासहित एक जना पक्राउ

१० किलो गाँजासहित एक जना पक्राउ

आर्थिक पत्र
सोमवार, मंसिर २६ २०७९
  • काठमाडौं । सर्लाहीको लागबन्दीबाट १० किलो  गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीकै हरिवन नगरपालिका ३ का २० वर्षीय नितेश श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । 

    images

    आइतबार राति बा. ७९ प २२३२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले बताएको हो । प्रहरीबाट भाग्न सफल मोटरसाइकल चालकको खोजी गरिरहेको प्रहरीले बताएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार