Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नमस्ते पे वालेटमा स्प्लीट बिलको सुविधा

नमस्ते पे वालेटमा स्प्लीट बिलको सुविधा

आर्थिक पत्र
मंगलवार, मंसिर २७ २०७९
  • काठमाडौं । नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेटमा स्प्लीट बिलको सुविधा प्रयोग गर्न सक्नेभएका छन् ।

    साथीभाई र आफन्तसँग खाजा खादा होस् या सपिङ्ग जाँदा, नमस्ते पेको स्पिलट बिल सेवा कुनै झन्झट बिना छिटो, सरल र भरपर्दो रुपमा प्रयोग गर्न सकिने कम्पनीले बताएको छ ।

    क्युआर स्क्यान मार्फत मर्चेन्ट भुक्तानी गर्दा पनि यो सुविधा लिन सकिने कम्पनीले बताएको छ ।कम्पनीको अनुसार यो सुविधा को फाइदा एन्ड्रोइड र आइवोएस दुवै प्रयोगकर्ताहरुले लिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार