Logo

Oct 30 2026

Oct 30 2026 | २०८३ कार्तिक १४ गते

images

आईपीओ जारी गर्दै भाटभटेनी 

आईपीओ जारी गर्दै भाटभटेनी 

आर्थिक पत्र
आइतवार, जेठ १ २०७९
  • काठमाडौं । भाटभटेनी सुपारमार्केट तथा डिपार्टमेन्टल स्टोरले आईपीओ जारी गर्ने भएको छ । आक्रामक रुपमा देशका मुख्य सहरी क्षेत्रहरुमा आउटलेट विस्तार गरिरहेको भाटभटेनीले ५० अर्ब बराबरको कारोबार गरेपछि आईपीओ जारी गर्ने भएको हो । 

    images

    अबको केही वर्षमा भाटभटेनीको कारोबार ५० अर्ब पुग्ने कम्पनीको आंकलन छ । कम्पनीको उच्च स्रोतका अनुसार कम्पनीकाे कारोबार साइजेबल भएपछि आइपिओ ल्याइनेछ । 

    अहिले देशभर भाटभटेनीका २२ वटा आउटलेट संचालन छन्।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार