Logo

Oct 30 2026

Oct 30 2026 | २०८३ कार्तिक १४ गते

images

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

आर्थिक पत्र
शुक्रवार, जेठ ६ २०७९
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार तोलामा १ हजार रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९६ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।  

    त्यस्तै, आज चाँदी भाउ पनि बढेको छ । बिहिबार तोलामा एक हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १५ रुपैयाँले बढेर एक हजार २७० मूल्य कायम भएको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार