Logo

Oct 30 2026

Oct 30 2026 | २०८३ कार्तिक १४ गते

images

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

आर्थिक पत्र
आइतवार, जेठ ८ २०७९
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार तोलामा ७ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।  

    त्यस्तै, आज चाँदी भाउ भने स्थिर छ । शुक्रबार तोलामा एक हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भैरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार