Logo

Oct 30 2026

Oct 30 2026 | २०८३ कार्तिक १४ गते

images

अपि पावर कम्पनीले माथिल्लो चमेलिया हाइड्रोपावरको प्रोजेक्ट गर्ने

अपि पावर कम्पनीले माथिल्लो चमेलिया हाइड्रोपावरको प्रोजेक्ट गर्ने

आर्थिक पत्र
सोमवार, माघ २ २०७९
  • काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले माथिल्लो चमेलिया जलविद्युत आयोजना गर्ने भएको छ ।

    images

    प्रदेश नम्बर ७ दार्चुला अपिहिमाल गाउँपालिकामा रहेको चमेलिया हाइड्रोपावर प्रोजेक्ट गर्न कम्पनीलाई अपिहिमाल गाउँपालिकाले सिफारिस गरेको छ ।

    वि.स. २०७५ वैशाख १३ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार अपि पावर कम्पनी ट्रेड टावर थापाथली, काठमाडौंलाई ११ प्रस्तावक रहेको माथिल्लो चमेलिया हाइड्रोपावर आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन (इआइए) अध्ययन प्रतिवेदनको लागि सिफारिस गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार