Logo

Oct 30 2026

Oct 30 2026 | २०८३ कार्तिक १४ गते

images

आज कतिमा काराेबार भैरहेकाे छ सुनचाँदी ?

आज कतिमा काराेबार भैरहेकाे छ सुनचाँदी ?

आर्थिक पत्र
बुधवार, जेठ ११ २०७९
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार तोलामा २ सय रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९७ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।  

    त्यस्तै, आज चाँदी भाउ पनि बढेको छ । मंगलबार तोलामा एक हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा ५ रुपैयाँले बढेर एक हजार २७५ रुपैयाँ मूल्यमा कारोबार भैरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार