Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेपाल टेलिकमका सम्पूर्ण नेटवर्कमा समस्या

नेपाल टेलिकमका सम्पूर्ण नेटवर्कमा समस्या

आर्थिक पत्र
मंगलवार, माघ ३ २०७९
  • काठमाडौं । नेपाल टेलिकमका सम्पूर्ण नेटवर्कमा समस्या देखिएको छ । आज १२ बजेदेखि समस्या देखिएको छ ।

    पोस्टपेड र प्रिपेड मोबाइलको नेटवर्कसहित डेटा र एसएमएसमा समेत समस्या आइरहेको प्रयोगकर्ताको गुनासो रहेको छ । टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ ।

    टेलिकमले भने समस्याका बारेमा केही बताएको छैन ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार