Logo

Oct 30 2026

Oct 30 2026 | २०८३ कार्तिक १४ गते

images

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

आर्थिक पत्र
बिहिवार, जेठ १२ २०७९
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बिहिबार तोलामा ४ सय रुपैयाँले घटेर ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९७ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।  

    त्यस्तै, आज चाँदी भाउ पनि घटेको छ । बुधबार तोलामा एक हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी बिहिबार तोलामा ५ रुपैयाँले घटेर एक हजार २७० रुपैयाँ मूल्यमा कारोबार भैरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार