Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

उद्योग सञ्चालन गर्न ५० वर्ष जग्गा भाडामा दिने

उद्योग सञ्चालन गर्न ५० वर्ष जग्गा भाडामा दिने

आर्थिक पत्र
आइतवार, जेठ १५ २०७९
  • काठमाडौं । सरकारले उद्योग सञ्चालन गर्न ५० वर्षसम्म जग्गा भाडामा दिने व्यवस्था गर्ने भएको छ । 

    संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उद्योग सञ्चालन गर्न ५० वर्षसम्म जग्गा भाडामा दिने व्यवस्था गरिने जानकारी दिएका हुन् । 

    साथै हदबन्दीसम्बन्धी व्यवस्थालाई पुनरावलोकन गरिने पनि उनले बताए । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार