Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

थप १ जनामा कोरोना संक्रमण

थप १ जनामा कोरोना संक्रमण

आर्थिक पत्र
बिहिवार, माघ २६ २०७९
  • काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले गरेको २३१३ नमूना परीक्षणमा १ जनाका कोरोना पोजेटिभ देखिएको हो ।

    यस अवधिका २ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ४ जना कोरोनाका संक्रिय संक्रमित छन् भने १२ हजार २० जनाले कारोनाका कारण ज्यान गुमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार