Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

चिकित्सक संघको हडतालले वीर अस्पतालमा बिरामी अलपत्र [फोटोफिचर]

चिकित्सक संघको हडतालले वीर अस्पतालमा बिरामी अलपत्र [फोटोफिचर]

आर्थिक पत्र
आइतवार, माघ २९ २०७९
  • काडमाडौं । नेपाल चिकित्सक संघको आन्दोलनका कारण वीर अस्पतालमा बिरामीहरु अलमलमा परेका छन् ।

    ट्रमा सेन्टरका एक चिकित्सकमाथी सुरक्षाकर्मीले हातपात गरेको बिरोधमा आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारिएको छ । जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलमलमा परेका छन् । 

    स्याङजका एक बिरामी रामेश्वर न्यौपाने भन्छन, ‘अस्पतालमा उपचारका लागि आईयो तर यहाँ तालाबन्द छ, अब कसरी उपचार गर्नु ? अलपत्र परियो ।’ सरकारले सो घटनामा संलग्न एक बरिष्ठ उपरिक्षकलाई निलम्बन गरेको घोषणा गरिसक्दा पनि चिकित्सक संघले अझै आन्दोलन फिर्ता लिएको छैन ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भने बिहानै देखी सरकार र चिकित्सिक संघका पदाधिकारी बिच बार्ता भने भईरहेको छ ।  

    327162654_409341064742527_8168269288925064472_n.jpg1676174740.jpg

    326841088_817834133336787_3740842007698073190_n.jpg1676174740.jpg326783799_929860188059717_2567127733620020991_n.jpg1676174737.jpg326679610_1351764192056815_250970733816750292_n.jpg1676174737.jpg326415404_856825145546632_1949340260331151091_n.jpg1676174735.jpg326363917_568646968620705_8931417145799132327_n.jpg1676174734.jpg326101875_3438005126520249_4145029753526201211_n.jpg1676174731.jpg326003746_2472991379516269_8683138708988647214_n.jpg1676174729.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार