Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एक जना कोरोना संक्रमित थपिए

एक जना कोरोना संक्रमित थपिए

आर्थिक पत्र
सोमवार, फाल्गुण १ २०७९
  • काठमाडौं । पछिल्ला २४ घन्टामा एकजना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४९ जनाको नमुना परिक्षण गर्दा एकजना संक्रमित फेला परेका हुन । तिनिहरुको पिसिआरबाट ५४७ र एन्टिजोनवा २ जनाको नमुना परिक्षण गरिएको थियो । 

    डिस्चाज दुई जना भएका छन भने आज मात्रै २४५२ ले खोप लगाएका छन । हाल संक्रमितको संख्या देशभरमा ६ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार