Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सुत्केरी महिलालाई पाँच हजार पोषण भत्ता दिइने

सुत्केरी महिलालाई पाँच हजार पोषण भत्ता दिइने

आर्थिक पत्र
आइतवार, जेठ १५ २०७९
  • काठमाडौं । सरकारले २५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ठ पाँच हजार रुपैयाँ पोषणभत्ता दिने जानकारी दिएको छ ।  

    संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मानव सुचकांकमुनि रहेका विभिन्न २५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ठ पाँच हजार रुपैयाँ पोषणभत्ता उपलब्ध गराउने जानकारी दिएका हुन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार