Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड विनियोजन

जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड विनियोजन

आर्थिक पत्र
आइतवार, जेठ १५ २०७९
  • काठमाडौं । सरकारले जलस्रोत तथा सिँचाइका लागि ३३ अर्ब ५० करोड बजेट विनियोजन गरेको जानकारी दिएको छ । 

    images

    संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले जलस्रोत तथा सिँचाइका लागि कूल ३३ अर्ब ५० करोड रकम विनियोजन गरेको जानकारी दिएका हुन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार