Logo

Oct 30 2026

Oct 30 2026 | २०८३ कार्तिक १४ गते

images

घट्यो सुनचाँदीको भाउ

घट्यो सुनचाँदीको भाउ

आर्थिक पत्र
बुधवार, जेठ १८ २०७९
  • काठमाडौँ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ ८ सय रुपैयाँले घटेर बुधबार ९७ हजार २ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।  

    त्यस्तै, आज चाँदी भाउ पनि घटेको छ । मंगलबार तोलामा एक हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २० रुपैयाँले घटेर एक हजार २५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार