Logo

Oct 30 2026

Oct 30 2026 | २०८३ कार्तिक १४ गते

images

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

आर्थिक पत्र
शुक्रवार, जेठ २७ २०७९
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भैएको छापावाल सुनको भाउ शुक्रबार ३ सय रुपैयाँले घटेर ९७ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

    images

    तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ । 

    त्यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । बिहिबार प्रतितोला एक हजार २८० रुपैयाँ कायम भएको चाँदी शुक्रबार १५ रुपैयाँले घटेर एक हजार २६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार