Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

युवा स्टार्टअप कार्यक्रमका लागि एक अर्ब २० करोड छुट्याइयो

युवा स्टार्टअप कार्यक्रमका लागि एक अर्ब २० करोड छुट्याइयो

आर्थिक पत्र
सोमवार, जेठ १५ २०८०
  • काठमाडौं । सरकारले उद्यमशिलता विकास गर्न स्थानीय सरकारकासँगको सहकार्यमा युवा स्टार्टअप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

    सोमबार संसद्मा नयाँ आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त कार्यक्रमका लागि १ अर्ब २० करोड विनियोजन गरिएको बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार