Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

क्षयरोगी पहिचान गर्न १ अर्ब १५ करोड विनियोजन

क्षयरोगी पहिचान गर्न १ अर्ब १५ करोड विनियोजन

आर्थिक पत्र
सोमवार, जेठ १५ २०८०
  • काठमाडौं । सरकारले क्षयरोगी पहिचान गर्न र निःशुल्क औषधि उपलब्ध गराउन बजेट विनियोजन गरेको छ । 

    सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले क्षयरोगी पहिचान गर्न र निःशुल्क औषधि उपलब्ध गराउन १ अर्ब १५ करोड विनियोजन गरेको जानकारी दिए । 

    क्षयरोगमुक्त नेपाल अभियानअन्तर्गत क्षयरोगीको पहिचना गरिने उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार