Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

आर्थिक पत्र
शुक्रवार, आषाढ ३ २०७९
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ५ सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

    तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ । 

    त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । बिहिबार प्रतितोला एक हजार २६५ रुपैयाँ कायम भएको चाँदी शुक्रबार १० रुपैयाँले बढेर एक हजार २७५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार