Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

घट्यो हवाई भाडादर (सूचीसहित)

घट्यो हवाई भाडादर (सूचीसहित)

आर्थिक पत्र
बुधवार, आषाढ ६ २०८०
  • काठमाडौं - हवाई भाडादर घटाइएको छ । हवाई इन्धनको मूल्य घटाइएपछि भाडादर पनि घटाइएको हो ।

    मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको थियो । बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले भाडा घटाएको हो ।

    4.png

    3.jpg

    2.jpg

    1.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार