Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

भायनेटको नवीकरण अफर- वार्षिक सदस्यतामा २ महिना निःशुल्क

भायनेटको नवीकरण अफर- वार्षिक सदस्यतामा २ महिना निःशुल्क

आर्थिक पत्र
शनिवार, आषाढ २३ २०८०
  • भायानेट कम्युनिकेसनले ग्राहकहरूका लागि नवीकरण अफर ल्याएको छ। 

    यस अफर अन्तर्गत भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर ग्राहकहरूले २ महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनस प्राप्त गर्ने सक्नेछन्। 

    यो अफर असार मसान्तसम्म उपलब्ध रहेको कम्पनीको भनाइ छ।

    ग्राहक सन्तुष्टि र ग्राहकको उत्तरदायित्व निर्वाहका लागि यो अफर ल्याएको भायानेटले बताएको छ। 

    यो अफरमार्फत ग्राहकहरूले उच्च गतिको इन्टरनेट पाउनेछन्। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार