Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

आर्थिक पत्र
शुक्रवार, आषाढ १० २०७९
  • काठमाडौं । सुनको मूल्य शुक्रबार प्रतितोलामा ३००  रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ९७ हजार ५०० रहेको सुनको मूल्य शुक्रबार प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    images

    यस्तै तेजावी सुनको भाउ पनि ९६ हजार ७०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार