Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन

पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन

आर्थिक पत्र
शुक्रवार, आषाढ १० २०७९
  • काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । 

    images

    इन्धनका कारण जनजीवन महँगिदा उपभोक्ता मारमा परेकोले सो निर्देशन दिइएको संयोजक प्रकाश रसाइलीले जानकारी दिए । 

    यस सम्बन्धमा शुक्रबार समिति अन्तर्गत गठन भएको बजार अनुगमन उपसमितिको बैठकमा समितिका सभापतिसमेतको सहभागितामा आयल निगमका पदाधिकारीसँग छलफल भएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार