Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेपाल टेलिकमको सञ्चालकमा टोकराज पाण्डे नियुक्त

नेपाल टेलिकमको सञ्चालकमा टोकराज पाण्डे नियुक्त

आर्थिक पत्र
मंगलवार, श्रावण २३ २०८०
  • काठमाडौं । नेपाल टेलिकमको सञ्चालक समितिको सदस्यमा टोकराज पाण्डे नियुक्त भएका छन् ।

    नेपाल सककार अर्थ मन्त्रालयको साउन १० गतेको पत्रानुसार तथा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको नियमावलीको नियम १२ को खण्ड (छ) को समूह क २ मा भएको व्यवस्था अनुसार पाण्डे नियुक्त भएका हुन् ।

    पाण्डेले साउन २२ गते पद तथा गोपनियताको शपथ ग्रहण गरिसकेका छन् । यसअघिका सञ्चालक उत्तर कुमार खत्रीको स्थानमा पाण्डेलाई नियुक्त गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार