Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

आइएमई लाइफको सम्पूर्ण सेवा भोलि १२ बजेदेखि दुई दिनको लागि अवरुद्ध हुने, यस्तो छ कारण

आइएमई लाइफको सम्पूर्ण सेवा भोलि १२ बजेदेखि दुई दिनको लागि अवरुद्ध हुने, यस्तो छ कारण

आर्थिक पत्र
बिहिवार, श्रावण ३२ २०८०
  • काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सम्पूर्ण कारोबार सेवा दुई दिनको लागि बन्द हुने भएको छ । भोलि १२ बजेदेखि शनिवारसम्मको लागिकम्पनीको सम्पूर्ण कारोबारहरु अवरुद्ध हुने कम्पनीले जनाएको छ।

    आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफना सिस्टम अपग्रेड सम्बन्धी कार्य गर्न लागेको हुँदा आफनो सेवा दुई दिनको लागि बन्द गर्न लागिएको सूचना मार्फत जानकारी दिएको छ।

    यसबाट ग्राहकहरुलाई पर्न गएको असुविधाप्रति कम्पनीले क्षमा मागेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार