Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

उड्डयन प्राधिकरणले गर्‍यो मनाङ एयरको एओसी निलम्बन

उड्डयन प्राधिकरणले गर्‍यो मनाङ एयरको एओसी निलम्बन

आर्थिक पत्र
शनिवार, आश्विन २७ २०८०
  • नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयर हेलिकप्टरको खराब उडान सुरक्षाका कारण एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ।

    तीन महिनाको अवधीमा मनाङ एयरका दुई हेलिकप्टर दुर्घटना भएपछि प्राधिकरणले कम्पनीको एओसि निलम्बन गरेको हो।

    लुक्लाबाट उडेको ‘एन-एएनजे' कलसाइन भएको मनाङ एयरको हेलिकप्टर आज बिहान ७:२५ बजे खुम्बुपासाङल्हामु गाउँपालिका-४ लोबुचेमा दुर्घटना भएको थियो।

    सो दुर्घटनापछि प्राधिकरणले मनाङ एयरको एओसी निलम्बन गरेको हो।

    यसअघि जुलाइ ११ मा मनाङको 'नाइनएन एएमभि' कलसाइन हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना भएको थियो।  

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार