Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

तीन वटा जहाज खरिदका लागि निगमद्वारा टेन्डर आह्वान

तीन वटा जहाज खरिदका लागि निगमद्वारा टेन्डर आह्वान

आर्थिक पत्र
आइतवार, कार्तिक ५ २०८०
  • काठमाडौँ । नेपाल वायु सेवा निगमले तीनवटा जहाज खरिदका लागि टेन्डर आह्वान गरेको छ । इन्टरनेसल कम्पिटिटिभ बिडिङ (आईसीबी) मार्फत निगमले जहाज खरिद गर्न लागेको हो ।

    आइतबार पहिलोपटक प्रकाशित गरेको सूचना अनुसार ५ डिसेम्बर २०२३ सम्ममा इच्छुक कम्पनीलाई आफ्नो प्रस्ताव पेस गर्न भनिएको छ । निगमले सर्ट टेकअफ र ल्यान्डिङ गर्न मिल्ने तीनवटा सानो जहाज खरिद गर्न लागेको हो ।

    new-aircraft

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार