Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

भूकम्प प्रभावित क्षेत्रमा टेलिकमका फोन तथा म्यासेज ५ दिनसम्म निःशुल्क

भूकम्प प्रभावित क्षेत्रमा टेलिकमका फोन तथा म्यासेज ५ दिनसम्म निःशुल्क

आर्थिक पत्र
शनिवार, कार्तिक १८ २०८०
  • काठमाडौं । नेपाल टेलिकमले रुकुम पश्चिम, जाजरकोट र रुकम पूर्व क्षेत्रमा ५ दिनका लागि भ्वाइस कल र एसएमस सेवा निःशुल्क गराएको छ ।

    भूकम्प प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध हुन नदिने विषयमा छलफल गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको आह्वानमा आज बिहान मन्त्रालयमा बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो। उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुनेछ ।

    साथै अवरुद्ध सञ्चार सेवा तुरुन्त सञ्चालनमा ल्याउन पनि सञ्चारमन्त्री शर्माले टेलिकमलाई निर्देशन दिएकी छन्।  

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार