Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

आर्थिक पत्र
मंगलवार, आषाढ २१ २०७९
  • काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोलको मूल्य २ रुपैयाँ र डिजेल र मट्टीतेलको मूल्य ९ रुपैया बढाएको हो। यस्तै इन्धनको मूल्य ५ रुपैयाँले बढाएको छ ।

    images

    अब पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टीतेलको १७२ र हवाई इन्धनको १९० पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार