Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

टिकटक प्रतिबन्धविरुद्धकाे रिट हेर्न नभ्याइने सूचीमा

टिकटक प्रतिबन्धविरुद्धकाे रिट हेर्न नभ्याइने सूचीमा

आर्थिक पत्र
सोमवार, मंसिर ४ २०८०
  • काठमाडौं । सरकारले टिकटकमाथि लगाएको बन्देज विरुद्ध दायर भएको मुद्दा सुनुवाइ नहुने भएको छ। सोमबार न्यायाधीश कुमार चुडालको एकल इजलासमा मुद्दाको पेसी तोकिएको थियो।

    तर, चुडाल न्यायाधीश नहकुल सुवेदीसहितको संयुक्त इजलासमा व्यस्त भएकाले एकल इजलासमा बस्न नभ्याउने भएपछि सबै मुद्दा हेर्न नभ्याउने सूचीमा परेका हाे।

    टिकटक प्रतिबन्धको निर्णयविरुद्ध सर्वाेच्चमा १० वटा रिट निवेदन दर्ता भएका छन्।  टिकटक प्रतिबन्धको निर्णयविरुद्ध सर्वाेच्चमा १० वटा रिट निवेदन दर्ता भएका छन्। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार