Logo

Oct 30 2026

Oct 30 2026 | २०८३ कार्तिक १४ गते

images

बिगमार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा २५०० सम्म छुट

बिगमार्टमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा २५०० सम्म छुट

आर्थिक पत्र
मंगलवार, आषाढ २१ २०७९
  • काठमाडौं । आइएमई  पे र स्मार्ट क्युआरबीच सम्झौता भएको छ।

    images

    सम्झौताअनुसार बिगमार्ट सुपर मार्केटको सबै आउटलेटमा आइएमई पे एप मार्फत स्मार्ट क्युआर स्क्यान गर्दा १५ प्रतिशत छुट (अधिकतम ३०० सम्म) पाइने कम्पनीले बताएको छ।

    सोही अवधिभर प्रत्येक लेनदेन मा प्रयोगकर्ताले २५०० सम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले बताएको हो।

    प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उदेश्यले यस्तो अफल ल्याएको उल्लेख गरिएको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार