Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नयाँ बानेश्वरमा गुड्दागुड्दैको बस भासियो

नयाँ बानेश्वरमा गुड्दागुड्दैको बस भासियो

आर्थिक पत्र
शुक्रवार, माघ १२ २०८०
  • काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा गुडिरहेको बस भासिएको छ । कोटेश्वरबाट रत्नपार्कतर्फ गइरहेको बा. ३ ख ३७६२ नम्बरको यात्रुवाहक बस एभरेष्ट होटलको अगाडि सर्भिस लेनमा गुड्दागुड्दै भासिएको हो । 

    सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । यात्रुहरू भने बाहिर निस्किएका छन् । 

    २ वर्षअघि पनि मीनभवनस्थित सिभिल अस्पतालअगाडि सडकमा भ्वाङ परेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार