Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

विद्युत् प्राधिकरण धनगढीले काट्यो २ सय ५३ ग्राहकको लाइन

विद्युत् प्राधिकरण धनगढीले काट्यो २ सय ५३ ग्राहकको लाइन

आर्थिक पत्र
बुधवार, माघ १७ २०८०
  • काठमाडौँ । लामो समयदेखिको महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न नेपाल विद्युत् प्राधिकरण धनगढीले काट्न सुरु गरेको छ । धनगढी र अत्तरियामा समयमै विद्युत् महसुल नबुझाउने २ सय ५३ ग्राहकको विद्युत् लाइन काटेको हो ।

    महसुल बुझाउन ताकेता गर्दासमेत आनाकानी गरेको प्राधिकरणको भनाइरहेको छ । प्राधिकरणले पहिलो चरणमा सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न सुरु गरेको जनाएको छ ।

    ग्राहकको बक्यौता रकम १ करोड ५३ लाख ४९ हजार ३ सय ६५ रुपैयाँ रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार